अहिलेको समयमा नगर कस्तो हुनुपर्छ ?

February 27, 2023

समावेशी नगरमा प्रत्येक नागरिकले अनुभूति गर्न सक्ने विकास र न्यायपूर्ण समाज आजको आवश्यकता हाे।

विकास उन्मुख नगरमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित समुदाय र उनिहरुकाे याेगदानलाई पनि ध्यानमा राख्नु पर्दछ।

संघीयतामा स्थानीय तह यस्ताे हुनुपर्छ।