Empowering Women: Unveiling Our History

July 17, 2023

नेपाल महिला एकता समाज आज जहाँ छ, यहाँँ सम्म पुग्न सजिलो थिएन।

संघर्ष थियो, चुनौतीहरु थिए।

तैपनि भूमीहिन, सुकुम्वासी र अव्यवस्थित समुदायको हक अधिकारको लागि निरन्तर लागिरह्यौ र लागिरहने छौँ।

तब सम्म, जब सम्म न्यायोचित समाजको निर्माण हुँदैन।